बिजयी र्‍याली बोकेको ट्याक्टर दुर्घटना, २५ घाइते

 282 पटक हेरिएको

कञ्चनपूर- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभाबाट बिजयी भएका एमालेका नेता नर बहादुर धामीको बिजयी र्‍याली बोकेर गूलरिया तर्फ गई रहेको से १ त २३६७ नम्बरको ट्रयाक्टरको ब्रेक फेल भएर कलूवापूर नजिक जङगलमा पल्टिएको छ ।

ट्रयाक्टर पल्टिदा सवार करिब २५ जना घाइते भएका छन । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

घाइतेलाई उपचारका लागी पद्मा अस्पताल लगिएको छ । ट्रयाक्टरका चालक फरार भएका छन । नेपाल प्रहरी र स्थानीयको मानिसले घाइतेको उद्धार गरेका हून ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार