यी तीन राशीका पुरुष जहिलेपनी हुन्छन् सबैभन्दा उत्कृष्ट पती

  मूलधारपोष्ट  2483 पटक हेरिएको

ज्योतिष शास्त्रअनुसार राशीले मानिसको गुण निर्धारण गर्छ । ज्योतिष शास्त्रमा कुन राशीका पुरुषहरु को स्वभाव कस्तो हुन्छ भन्ने बताइएको छ । यी तीन राशीका पुरुषहरु ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिएका छन् । मकर राशी– यस राशीका श्रीमानले आफ्नी श्रीमतीलाई सधैं सन्तुष्ट राख्ने गर्छन् । श्रीमतीलाई खुशी राख्ने सबैभन्दा ठूलो कारण उनको स्वभाव हो । यस राशीका पुरुष आफ्नी श्रीमतीप्रति सधैं इमान्दार रहन्छन् । यस राशीका पुरुष आकर्षक ‘लुक’, बोल्ने कला र सधै सकारात्मक व्यवहारका हुन्छन् । सबैभन्दा राम्रो पक्ष यस राशीका पुरुषहरु जीवनभर यस्तै (सकारात्मक) रहन्छन् ।

कन्या राशी– कन्या राशीका पुरुषलाई पनि असल जीवनसाथी मानिन्छ । बुद्धिमान, आकर्षक, बोलेर मन जित्ने खुबीका हुन्छन् । श्रीमतीलाई अत्यन्तै माया गर्ने पुरुष पनि यसै राशीका हुन्छन् । यस राशीका पुरुषलाई खाना पकाउनदेखि लिएर बाल–बच्चा स्याहार्ने काम राम्ररी आउँछ । हुनसक्छ, यस कारणले पनि श्रीमतीका लागि असल श्रीमान् हुनसक्छन् ।

सिंह राशी– ज्योतिष शास्त्रलाई मान्ने हो भने सिंह राशीका चिन्ह, जसको भित्र पर्ने महिला, पुरुष, बालक–बृद्ध सबै आकर्षक हुन्छन् । भनिन्छ, यस राशीका पुरुषलाई सँधै सुन्दर, असल श्रीमती मिल्छ, यस्तो राम्रो चयन शक्तिका कारण हुनसक्छ । यस राशीका पुरुष, सरप्राइज दिने, श्रीमती मात्रै होइन बालबच्चको पनि ध्यान राख्ने भएकाले ‘केयरिङ हस्बेन्ड’ भनिन्छ । त्यस्तै हरेक पुरुषलाई आफ्नो शक्ति बढाउने इच्छा हुन्छ। आफ्नो शक्ति बढाउन र राम्रो लुक्स देखाउन दैनिक जिम गर्ने तथा विभिन्न किसिमका शारिरीक व्यायाम गर्ने पनि गर्दै आउनु भएको भयो। शारिरीक व्यायामले मात्र तपाईको शक्ति बढ्ने तथा लुक्स राम्रो देखिने हुँदैन्। त्यसका लागि सन्तुलित आहारको आवश्यकता पर्छ। त्यसैले पुरुषले सकभर विहानको खाजा खान ध्यान दिनुपर्छ।

विहान दैनिक रुपमा खानुहोस् यी कुरा बेसनको लड्डु : बेसनको लड्डुले स्टेमिना बढाउने तथा नफर्टिलिटीबाट बनाउने काम गर्दछ। पिस्ता बदम राखेको दुध : हरेक विहान पुरुष मित्रले बदम राखेको दुध पिउने गर्नुहोस्। जुन यौन दुर्बलता भएका व्यक्तिका लागि रामवाण सरह हुने गर्दछ यसलाई बदम, पिस्तालाई पानीमा राति पानीमा भिजाएर बिहान पिउने गर्नुहोस्। मेथीको लड्डुले मसल्स र हड्डिलाई मजबुत बनाउने काम गर्छ । यसले स्किन र कपाल स्वस्थ राख्नका लागि पनि मद्दत पुग्दछ। अण्डाको पहेँलो भागमा धेरै मात्रामा भिटामिन र मिनिरल्स हुन्छन्, यीनीहरुले दिमागको विकासमा राम्रो भूमिका निर्वाह गर्छन्। यसमा प्रशस्त मात्रा आइरन पाइन्छ, रेड ब्लड सेल्सहरु उत्पादन गर्नमा मद्धत गर्छ। जसले दिमागसम्म अक्सिजन पुर्याउने काम गर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार