४६ जिल्लामा काँग्रेसको पत्तासाफ, नाम सहित

  पत्रपत्रिकाबाट  269 पटक हेरिएको

काठमाडाैं-  नेपाली कांग्रेसले ४६ जिल्लामा लज्जास्पद हार बेहोरेको छ । प्रतिनिधि सभातर्फ १२ सिट जितेको कांग्रेसले ४६ जिल्लामा एक सिट पनि जित्न सकेन । हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ४६ जिल्लामा पराजित भएको छ ।

कांग्रेसले एक सिट पनी नजितेका ४६ जिल्ला

प्रदेश १
ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु र ओखलढुंगा

प्रदेश ३
दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर

प्रदेश ४
गोरखा, तनहुँ, पर्वत, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, बागलुङ र म्याग्दी

प्रदेश ५
रोल्पा, डोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, दाङ र पाल्पा

प्रदेश ६
सुर्खेत, कालिकोट, जुम्ला, मुगु, सल्यान र दैलेख

प्रदेश ७
अछाम, बाजुरा, बैतडी, वझाङ, दार्चुला र डोटी
आजको नयाँ पत्रिकामा खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार