एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित

  मूलधार सम्वादाता  465 पटक हेरिएको

बर्दिया-  बर्दियाको क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।

एमाले नेता गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मत अन्तरले पराजित गरेका छन् ।

काँग्रेसका उम्मेदवार सञ्जय गौतमले ४४८२९ मत ल्याएर विजयी भए भने वामदेवले ४४०७६ मत ल्याएका छन् ।

यो पनी पढ्नहोस्

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभामा ४१ जिल्लामा क्लिन स्वीप गरेका छन्। ती जिल्लाको सूची यस प्रकार छ:

१. ताप्लेजुङ (१ सिट)
२. पाँचथर (१ सिट)
३. इलाम (२ सिट)
४. खोटाङ (१ सिट)
५. सोलुखुम्बु (१ सिट)
६. भोजपुर (१ सिट)
७. धनकुटा (१ सिट)
८. झापा (५ सिट)
९. ओखलढुंगा (१ सिट)
१०. सिन्धुली (२ सिट)
११. दोलखा (१ सिट)
१२. नुवाकोट (२ सिट)
१३. सिन्धुपाल्चोक (२ सिट)
१४. रामेछाप (१ सिट)
१५. धादिङ (२ सिट)
१६. पर्वत (१ सिट)
१७. मकवानपुर (२ सिट)
१८. पाल्पा (२ सिट)
१९. कास्की (३ सिट)
२०. लमजुङ (१ सिट)
२१. बाग्लुङ (२ सिट)
२२. ललितपुर (३ सिट)
२३. सल्यान (१ सिट)
२४. म्याग्दी (१ सिट)
२५. मनाङ (१ सिट)
२६. मुस्ताङ (१ सिट)
२७. दैलेख (२ सिट
२८. जुम्ला (१ सिट)
२९. मुगु (१ सिट)
३०. बाजुरा (१ सिट)
३१. कालिकोट (१ सिट)
३२. बैतडी (१ सिट)
३३. बझाङ (१ सिट)
३४. दार्चुला (१ सिट)
३५. रुकुम (१ सिट)
३६. रोल्पा (१ सिट)
३७. डोल्पा (१ सिट)
३८. रुकुम पश्चिम (१ सिट)
३९. रुकुम पूर्व (१ सिट)
४०. दाङ (३ सिट)
४१. जाजरकोट (१ सिट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार