निर्वाचन अपडेट : बर्दियाबाट आयो खुसीको खबर

  मूलधार सम्वादाता  670 पटक हेरिएको

बर्दिया –  क्षेत्र नम्बर १ को जारी मत गणनाको पछिल्लो अनौपचारिक विवरण प्राप्त भएको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले मतान्तर केही घटाएका छन् । यो भन्दा पहिलेको विवरणको तुलनामा मतान्तर घटेपनि नेपाली काँग्रेस नेता तथा सिँचाइ मन्त्री सञ्‍जय गौतमले अाग्रता भने लिइरहेका छन् ।

मत गणनास्थलमै रहेका एमाले एक प्रतिनिधिले दिएको जानकारीअनुसार बमदेवले गणना भइरहेका मत पेटिकाबाट राम्रो भोट पाइरहेका छन् । उनले अहिले ३२ हजार ९९० मत पाएका छन् । बामदेवले मतान्तरलाई ३ हजारबाट तल झारेका छन् ।

यतिबेला सञ्‍जय गौतमले ३५ हजार ७ सय ८० मत पाएका छन् ।

यो क्षेत्रमा खसेको एक लाख ३९ हजार ३६२ मतमध्ये धेरै गणना गर्न बाँकी रहेको र पछिल्लो पटक मतान्तर घटाएकाले एमालेको अाशा पलाएको छ ।

अहिलेसम्म कसले कहाँ जित्यो ?

नेकपा एमाले

म्याग्दी- भुपेन्द्रबहादुर थापा
मनाङ- पाल्देन छोपाङ गुरुङ
मुस्ताङ- प्रेमप्रसाद तुलाचन
मुगु- गोपालबहादुर बम
बझाङ- भैरवबहादुर सिंह
डोल्पा- धनबहादुर बुढा
बाजुरा -लालबहादुर थापा
दार्चुला- गणशसिंह ठकुन्ना
बाग्लुङ -सूर्यराज पाठक
ताप्लेजुङ- योगेश भट्टराई
ललितपुर- कृष्णलाल महर्जन
धादिङ १- भूमी त्रिपाठी
काठमाडौं ३: कृष्णबहादुर राई
मोरङ ३: भानुभक्त ढकाल
मोरङ ६: लालबाबु पण्डित
काठमाडौं ८:जीवनराम श्रेष्ठ
अोखलढुंगा: यज्ञराज सुनुवार
सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ
मोरङ १:धनश्याम खतिवडा
काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ
धादिङ २: खेमप्रसाद लोहनी
पाँचथर : वसन्तकुमार नेम्वाङ
वैतडी: दामोदर भण्डारी
काठमाडाैं २: माधवकुमार नेपाल
दैलेख १: रविन्द्रराज शर्मा
दाेलखा: पार्वत गुरुङ
कास्की २: रविन्द्र अधिकारी
गुल्मी २: गाेकर्ण विष्ट
ललितपुर १: नवराज सिलवाल
धनकुटा: राजेन्द्र कुमार राई
खाेटाङ : विशाल भट्टराई
कास्की ३ः जगतबहादुर विश्वकर्मा
रुपन्देही २ : विष्णु प्रसाद पौडेल
भक्तपुर २: महेश बस्नेत
मकवानपुर २: विराेध खतिवडा
दैलेख २: राज बहादुर बुढा क्षेत्री
मकवानपुर १: कृष्णप्रसाद दाहाल
सिन्धुली १:गणेशकुमार पहाडी
कास्की १: खगराज अधिकारी
इलाम १: झलनाथ खनाल
झापा ४: एलपी साँवा
रुपन्देही–३: घनश्याम भुसाल
सुर्खेत १: ध्रुवकुमार शाही
गुल्मी १: प्रदिपकुमार ज्ञवाली
पाल्पा २: साेमप्रसाद पाण्डेय
नुवाकोट २: नारायणप्रसाद खतिवाडा
कपिलवस्तु २:वृजेशकुमार गुप्ता
दाङ ३: हिराचन्द्र केसी
पर्वतः पदम गिरि
काठमाडौं ५:ईश्वर पोखरेल
इलाम २:सुवासचन्द्र नेम्वाङ
माओवादी केन्द्र

पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)
रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)
बागलुङ २: देवेन्द्र पौडेल
सिन्धुपाल्चोक १: अग्नि सापकोटा
ललितपुर ३: पम्फा भुसाल
माेरङ ४: अमनलाल माेदी
लमजुङ : देव गुरुङ
जाजरकाेट: शक्तिबहादुर बस्नेत
जुम्ला : गजेन्द्रबहादुर महत
साेलुखुम्बू : हेमकुमार राई
माेरङ ५: शिबकुमार मण्डल
कालिकाेट:दुर्गाबहादुर रावत
दाङ २ : कृष्णबहादुर महरा
भाेजपुर: सुदन किराँती
गाेरखा १: हरिराज अधिकारी
उदयपुर २: सुरेशकुमार राई
सिन्धुली २:हरिवाेल गजुरेल
रामेछाप : श्यामकुमार श्रेष्ठ
रोल्पाः नेता वर्षमान पुन
झापा१ : राम कार्की (सुरेन्द्र)
नुवाकोट १: हितबहादुर तामाङ
कांग्रेस

काठमाडौं १: प्रकाशमान सिंह
रसुवाः मोहन आचार्य
काठमाडौं ४: गगनकुमार थापा
काठमाडाैं १०: राजनकुमार केसी
माेरङ ५ : मिनेन्द्र रिजाल
काठमाडाैं ६ : भिमसेनदास प्रधान
राैतहट २: माेहम्मद अफताब अालम
डडेलधुरा: शेरबहादुर देउवा
रुपन्देही–५:भरतकुमार शाह
रुपन्देही ४:प्रमाेदकुमार यादव
कपिलवस्तु३: अभिषेक प्रताप सिंह
समाजवादी फाेरम

सप्तरी–२ : उपेन्द्र यादव
बाँके २: मोहम्मद ईश्तियाक राई
सप्तरी १: डा‍ सुर्यनारायण यादव
राष्ट्रिय जनता पार्टी नेपाल

राैतहट १: अनिलकुमार झा
धनुषा ३: राजेन्द्र महताे
सप्तरी ३ः चन्द्रकान्त चौधरी
नयाँ शक्ति नेपाल

गोरखा २ बाबुराम भट्टराई
स्वतन्त्र

हुम्ला छक्कबहादुर लामा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार