कांग्रेसका हस्ती विमलेन्द्र निधि पनी पराजीत

  निर्वाचन विषेश  292 पटक हेरिएको

धनुसा-  धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महत विजयी भएका छन् ।

उनले कांग्रेसका हस्ती मानिने विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका हुन् ।

महतोले ३०७४२ मत ल्याए भने निकटतम् प्रतिद्धन्द्धी निधिले २७८२८ मत ल्याए । निधि–महतोको मतान्तर २९१४ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार