निर्वाचन अपडेट : बामपन्थी खम्बा मानिने अछामको मतपरिणाम हेर्नुहोस्

  मूलधार सम्वादाता  457 पटक हेरिएको

बामपन्थी खम्बा मानिने भिमरावलले पनि करिव दोब्बर मत सहित अगाडी, हेर्नुहोस अछामको पछिल्लो मतपरिणाम

अछाम प्रतिनिधि सभा १
नेकपा एमाले का भिम रावल १००७५
नेपाली कागेस भरत स्वार ६९२०

प्रदेससभा क
एमाले हर्क कुवर गाेबिन्द ५८१०
नेपाली कांग्रेस मेघराज खडका ४४४१

प्रदेससभा ख
माके झपट बोहरा ३९८७
नेका टेक ब.साउद २७९८

अछाम क्षेत्र न २
एमाले यज्ञ बाेगटी ६०९२
नेका पुष्प शाहा ५४९४

प्रदेससभा क
माके अक्कल रावल ७६०६
नेका सुरत बिष्ट ५८६०

प्रदेससभा ख
नेकपा एमाले बल साेडारी ३८४०
नेका बल कुवर ४८६३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार