नेपाली काँग्रेसका युवा उम्मेदवार गगन थापा विजयी, मत परिणाम सहित

  निर्वाचन विषेश  542 पटक हेरिएको

काठमाडाैं-  काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन्।

थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।

प्राप्त अन्तिम मतपरिणाम:

गगन थापा (कांग्रेस) : २१ हजार ५ सय ५१
राजन भट्टराई (एमाले) : १८ हजार १ सय ४०

 

डडेल्धुरा मत परिणाम

प्रतिनिधि सभा तर्फ
नेका शेरबहादुर देउवा ६०८६
वाम माके खगराज भट्ट ३०९५

प्रदेश सभा क तर्फ
नेका रघुवर भट्ट ३४०२
वाम एमाले पठान सिंह बोहरा ४७३८

प्रदेश सभा ख तर्फ
नेका कर्ण बहादुर मल्ल ३६१६
वाम एमाले डा तारा जोशी २६८०

बैतडीको पछिल्लो ताजा अपडेट : प्रतिनिधि सभा

जम्मा खसेको मत:- ७६३४३
समय :- राति 04:00 बजे
सुर्य:- 30188 (अग्रता 10266)
रूख:- 19922
ताराजु:- 205
चारकुना हलो:- 185
गिलास:- 100
बदर मत:- 2379

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार