बाजुरा प्रदेश सभा (ख) मा प्रकाश शाह विजयी

  निर्वाचन विषेश  340 पटक हेरिएको

बाजुरा-  बाजुरा प्रदेश सभा (ख) मा एमाले नेता प्रकाश शाह विजयी भएका छन् ।

शाहले १८हजार १८६ मत ल्याएर विजयी भएका हुन् । शाहका प्रतिस्पर्धी काँग्रेस उम्मेदवार पदमबहादुर शाहीले १४ हजार ९७७ मत ल्याएका थिए ।

शाह ३ हजार २०९ मतले विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार