निर्वाचन अपडेट : कञ्चनपूरमा रोचक मतपरिणाम (विना मगर, दिवान विष्ट, एनपी साउन) हेर्नुहोस्

  निर्वाचन विषेश  240 पटक हेरिएको

कञ्चनपुर क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका लागि

बाम गठबन्धनकी विना मगर:- १०२३
काङ्ग्रेसका दिवान सिंह बिष्ट:- ३७७
_____________________

कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि

बाम गठबन्धनका नर बहादुर धामी:- ११६३
काङ्ग्रेसका एन. पि. सावद:- ८४७

___________________________

कञ्चनपुर क्षेत्र नम्बर ३
बाम गठबन्धनका दिपक प्रकाश भट्ट: ९४७
काङ्ग्रेस रमेश लेखक: ८९०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार