काठमाडाैं अपडेट : क्षेत्र नं १ देखि १० सम्मको मत परिणाम हेर्नुहोस्

  निर्वाचन विषेश  400 पटक हेरिएको

काठमाडौं ‍= क्षेत्र नं. १
प्रकाशमान सिंह
नेपाली काँग्रेस
२६६४ मत

रवीन्द्र मिश्र
विवेकशील साझा पार्टी
२०१५ मत

अनिलकुमार शर्मा
नेकपा (माओवादी केन्द्र)
११०५ मत

काठमाडौं ‍= क्षेत्र नं. २

माधवकुमार नेपाल
नेकपा (एमाले)
२८४० मत

दिपकप्रसाद कुईकेल
नेपाली काँग्रेस
१४५४ मत

सूर्यराज आचार्य
विवेकशील साझा पार्टी
१२६५ मत

काठमाडौं ‍= क्षेत्र नं. ३

कृष्‍णबहादुर राई
नेकपा (एमाले)
२६२५ मत

अम्‍विका बस्‍नेत
नेपाली काँग्रेस
२५५१ मत

सुमित्रा सिंह लामा
विवेकशील साझा पार्टी
६१५ मत

काठमाडौं ‍= क्षेत्र नं. ४

राजन भट्टराई
नेकपा (एमाले)
२८३९ मत

गगनकुमार थापा
नेपाली काँग्रेस
२४३७ मत

काठमाडौं ‍= क्षेत्र नं. ५

इश्वर पोखरेल
नेकपा (एमाले)
१४०० मत

प्रकाशशरण महत
नेपाली काँग्रेस
६१३ मत

उज्वलबहादुर थापा
विवेकशील साझा पार्टी
१८३ मत

काठमाडौं ‍= क्षेत्र नं. ६

झक्कुप्रसाद सुवेदी
नेकपा (माओवादी केन्द्र)
९७० मत

भिमसेन दास प्रधान
नेपाली काँग्रेस
८८१ मत

काठमाडौं ‍= क्षेत्र नं. ७

रामबीर मानन्धर
नेकपा (एमाले)
२१४८ मत

विक्रमबहादुर थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी
१२८४ मत

अनुपा श्रेष्ठ
विवेकशील साझा पार्टी
६५२ मत

काठमाडौं ‍= क्षेत्र नं. ८

नविन्द्रराज जोशी
नेपाली काँग्रेस
२१९२ मत

जीवनराम श्रेष्‍ठ
नेकपा (एमाले)
२०२१ मत

काठमाडौं ‍= क्षेत्र नं. ९

कृष्णगोपाल श्रेष्ठ
नेकपा (एमाले)
१७६५ मत

ध्यानगोविन्द रंजित
नेपाली काँग्रेस
९४७ मत

मिलन पाण्‍डे
विवेकशील साझा पार्टी
४१६ मत

काठमाडौं ‍= क्षेत्र नं. १०

राजेन्द्रकुमार के.सी.
नेपाली काँग्रेस
१४६९ मत

हितमान शाक्य
नेकपा (माओवादी केन्द्र)
७९३ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार