चितवन अपडेट : प्रचण्ड र विक्रम पाण्डेको प्रारम्भिक मतपरिणाम

  निर्वाचन विषेश  412 पटक हेरिएको

चितवन-  चितवन क्षेत्र नम्बर ३ को प्रारम्भीक मतपरिणाम आएको छ । मतपरिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे अगाडि रहेका छन् ।

५ सय मत गन्दा पाण्डेको पक्षमा २७६ मत खसेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा १८६ मत खसेको छ ।

दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।

चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार