निर्वाचन अपडेट : बाजुराको चुनावी परिणाम (दिउसो २:४०)

  निर्वाचन विषेश  319 पटक हेरिएको

बाजुराको चुनावी परिणाम हेर्नुहोस्
प्रदेश क मा एमालेका बल्देव रेग्मी विजयी भएका छन ।
बाजुरामा कुल खसेको मत ५२९४५ रहेको छ भने तयसमा प्रतिनिधि सभा गणना भएको मत २३१३५
लालबहादुर थापा (सूर्य) १५४१३
कविराज पण्डित (रुख) १३३८९
दिलिप शाही (आँखा) ४०१
बदर संख्या ९३२

गणना हुन बाँकी बडिमालिका, बुढीगंगा, छेडेदह

प्रदेश निर्वाचन (ख)
कुल खसेको मत ३३९४९
गणना भएको मत २४४९०
प्रकाश शाह (सूर्य) १३१००
पदम शाही (रुख) १०६१४
सूज्र्या चदारा (आँखा) ७५
प्रकाश विक (हलो) ५७
बदर संख्या ६३९
गणना हुँदा बाँकी बडिमालिका छेडेदहको गणना हुँदै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार