बझाङको मतगणना सम्पन्न- विजयीको लिष्ट हेर्नुहोस्

  निर्वाचन विषेश  569 पटक हेरिएको

बझाङ-  बझाङमा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका भैरवबहादुर सिंह विजयी भएका छन । उनले ३४ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्धी लोकतन्त्रिक गठबन्धनका पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत ल्याएका हुन ।

प्रदेश क एमालेका अर्जुन थापा १७८६८ म ल्याएर विजयी भएको बताइएको छ प्रदेश ‘ख’ माअाेवादी केन्द्रका देबकी मल्ल थापा १६७४३ मत ल्याएर विजयी भएकि छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार