निर्वाचन अपडेट : जुम्ला, कालिकोट, रुकुम, बाजुरा र बैतडीको मतपरिणाम

  निर्वाचन विषेश  492 पटक हेरिएको

जुम्ला मतगणना अपडेट बिहान १०:४५

प्रतिनिधि सभा तर्फ
बामगठबन्धन गजेन्द्र महत : ६०५१
लोकतान्त्रिक गठबन्धन देबेन्द्र शाही :३९५३
नेमकिपा डिल्ली काफ्ले : ८६३

प्रदेशसभा निर्वाचन क्षेत्र नं “क” जुम्ला तर्फ

बामगठबन्धन नरेश भण्डारी : ६०३६
लोकतान्त्रिक गठबन्धन राजु सिङ कठायत : ४४२६
नेमकिपा शिबलाल डागी : ३९५

प्रदेशसभा निर्वाचन क्षेत्र नं “ख” जुम्ला तर्फ

बामगठबन्धन पदम रोकया : ६९८९
लोकतान्त्रिक गठबन्धन भिमिनिधी हमाल :३७६४
नेमकिपा गोर्ख बुढा : ८१३

कालिकोट जिल्लाको मत परिणाम

प्रतिनिधिसभा
१. दुगवहादुर रावत (माके) ५२५८
२. भुपेन्द्रजङ शाही (कांग्रेस) ४८८४

गणना ११४७७
बदर मत ८३१

प्रदेश–क

१. कुर्मराज शाही (एमाले) ५६३०
२. टेकराज शाही (कांग्रेस) १८७८

मत गणना ८८८५
बदरमत  ४७२

प्रदेश–ख

१. कालिवहादुर सहकारी(कांग्रेस) ३२९०
२. महेन्द्रवहादुर शाही (माके) : ४४२५
अहिलेसम्म मत गणना ८५८७
बदर मत  ६५६

पश्चिम रुकुमको ताजा परिणाम

प्रतिनिधी सभा तर्फ
जनार्दन शर्मा प्रभाकर–१७७३७
गोपाल जीजङ्ग शाह–७२५१

प्रदेश सभा (क)

रातो कामी–९६०४
कृष्णबहादुर रोकाय–४२७५

प्रदेस सभा (ख)

गोपाल शर्मा–९१३३
गड्ग डाँगी–४३६६

बाजुराको मतपरिणाम

बाजुरा : प्रतिनिधि सभा
नेकाँ : कविराज पण्डित : १०६३५
एमाले : लालबहादुर थापा : १०७१६

प्रदेश सभा :

एमाले : बलदेव रेग्मी : ७४४२ घाेषणा हुन बाँकी
नेकाँ : जनक गिरी : ६३७८
प्रदेश सभा

प्रकाश शाह : १११६९
नेका : पदम शाही ८२८४

बैतडीको पछिल्लो मत परिणाम ११:१५ AM

प्रतिनिधिसभा
बाम – सुर्य: दामोदर भण्डारी १०५०६
लोकतन्त्रिक – रुख: नर बहादुर चन्द ७५८२

प्रदेशसभा
(क)
बाम – हसिया हतौडा: आदित्य भट्ट ९०६९
लोकतन्त्रिक – रुख: हरी मोहन भण्डारी ६९०१

(ख)
बाम – सुर्य: लिलाधर भट्ट ९६८२
लोकतन्त्रिक – गाई: गणेश चन्द ७२६३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार