##Election Update : नारायणकाजी र बावुराको मतपरिणाम (समय विहान ८:४५)

  निर्वाचन विषेश  570 पटक हेरिएको

करिव दुइ -दुइ घण्टामा मुख्य निर्वाचन अधिकृतको कार्यलयले मत परिणाम घोषणा गर्दा कहिले श्रेष्ठ अघि त कहिले भट्टराई अघि देखिन्छन् । पछिल्लो मतपरिणाम अनुसार १ हजार १ सय ३५ मतले भट्टराई अघि छन् ।

गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को मत परिणाम

कांग्रेस – चिनकाजी श्रेष्ठ ४४७२
माओवादी केन्द्र – हरिराज अधिकारी ४९३४

निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ प्रदेश सभा
कांग्रेस – घिरन थापा २५०७
माओवादी केन्द्र – लेख वहादुर थापा ३८२९

निर्वाचन क्षेत्र नम्वर १ को ‘ख’प्रदेश सभा
कांग्रेस राजेन्द्र वजगाइँ २४२६
एमाले रामशरण वस्नेत ३७९२

गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २
नयाँ शत्ति पार्टी वावुराम भट्टराइ ६५३४
माओवादी केन्द्र नारायणकाजी श्रेष्ठ ५३९९

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर २ को ‘क’ प्रदेश सभा
नयाँ शत्ति हरिशरण आचार्य ३९१९
माओवादी केन्द्र कमला नहर्की ३४८१

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार