निर्वाचन अपडेट : बाजुरा, बझाङ र रामेछापककाे पछिल्लो अपडेट (विहान ८ बजेपछिको अपडेट)

  निर्वाचन विषेश  267 पटक हेरिएको

बाजुरा मतगणना अपडेट

प्रतिनिधि सभा
नेपाली काँग्रेस : कविराज पण्डित : ७०७३
एमाले : लालबहादुर थापा : ६७४७

प्रदेश सभा :

एमाले : बलदेव रेग्मी : ६९२०
नेपाली काँग्रेस : जनक गिरी : ५५६५
प्रदेश सभा

प्रकाश शाह : ८१९०
नेपाली काँग्रेस : पदम शाही ६१२७

बझाङ मतगणना

प्रतिनिसभा तर्फ

एमाले = भैरबबहादुर सिह २०६३०
काग्रेस = पृथ्वीबहादुर १६८१३
विवेकशिल साझा = मीन सिह ३२१
संघिय समाजवादी = भिम थापा ३२१
प्रदेश सभा (क)
एमाले = अर्जुनबहादुर थापा १०६७२
काँग्रेस = चन्द्रा देवी जाेशी ७९९२
प्रदेश सभा (ख)
माअाेवादी केन्द्र = देवकि मल्ल ८२९६
काँग्रेस = नरेशबहादुर सिह ७९२६

 

रामेछापमा १० ओटा बुथको मत परिणाम सार्बजनिक हुदा
प्रनिधिसभामा बाम गठबन्धनको
प्रिति च्याप्लुमा ५९६,
महालङगुलमा ३४४,
बाम्तीमा ४४८,
प्रिति ३९०, रिठ्ठे १३४८, थापागाउँ ९४२, डडुवा पात्ले ६८७, गुम्देल ८६, डडुवा सुर्के ४०३ र भुजी ३४६ गरी श्यामकुमार श्रेष्ठले ५६२२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रनिनिधिसभा तर्फ कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छारा)ले प्रिति च्याप्लुमा ५३०, महालङगुलमा ३०७, वाम्तीमा ५४३, रिठ्ठेमा २७१, थापागाउँमा ४३४, डडुवा पात्लेमा १७४, गुम्देलमा ८३, डडुवा सुर्केमा ३०२, भुजीमा ५४१ मत गरी ३५९८ मत प्राप्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार