नेपालको पहिलो प्रदेश सभा सदस्यमा इन्द्रधारा विजयी

  निर्वाचन विषेश  166 पटक हेरिएको

मुस्ताङ- इन्द्रधारा दादु बिष्ट नेपालको पहिलो प्रदेश सभा सदस्यमा विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार मुस्ताङ क बाट उम्मेदवार बनेका एमालेका बिष्टले ११६९ मत पाएका छन् उनका निकटतम् प्रतिष्पर्धी कांग्रेसका मिक्युर गुरूङले ६५७ मत ल्याएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार