निर्वाचन अपडेट : के हुदैछ हुम्लाको मतगणनाको अवस्था – ताजा अपडेट

  निर्वाचन विषेश  394 पटक हेरिएको

हुम्ला-  हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिनीनिधी सभा तर्फका स्वतन्त्र उम्मेदवार छक्क वहादुर लामाले १,३२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मंगल वहादुर शाहीले १,०१४ मत प्राप्त गरेका छन् ।

यसैगरी माओवादी केन्द्रका छिमी दोर्जे लामाए ८२२ मत प्राप्त गरेका छन् । त्यस्तै नयाँ शक्तिका तुल वहादुर शाहीले १०, जनसमाजवादीका रण वहादुर रम्तेलले २२६, राप्रपा, राष्टिवादीकि देवकी शाहीले ५ र संघियसमाजवादी फोरमका काली वहादुर विकले ७मत प्राप्त गरेका छन् ।

यस्तै गरि प्रदेश सभामा बाम गठबन्धनले अग्रता लिएको छ ।

बाम गठबन्धनका दल रावलले १६४५ र ठान बहादुर रोकाया ७०१ र नयाँ शक्ति नेपालका धर्मराज ऐडीले ३३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार