मोडल जुनु जैसीको ७ पोज (हट फोटो फिचर)

 860 पटक हेरिएको

युवा पुस्तामाझ एकदमै चर्चित गायक तथा मोडल हुन दुर्गेश थापा । जो पछिल्लो समय नाम र दाम कमाउन एकदमै सफल युवा कलाकार हुन । उनी जति हेन्सम छन त्यो भन्दा ठूलो उनको क्रेज छ भन्ने कुरा आजको यो भिडियोले पनि बताउछ । गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा आजदेखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । त्यसैक्रममा आज पहिलो दिन चर्चित कलाकार दुगे्रश थापाको यस्तो धमाकेदार प्रस्तुति भए जहा“ युवायुवतीहरु फिदा भएर ढले ।

पत्नीसँग अनुमति लिएरै दिए अभिनेता रविले को-स्टारको साथ इन्टिमेट सिन ! चर्चित टिभी शो ‘जोधा-अकबर’, ‘धर्म-वीर’, ‘दो दिल बंधे एक डोरी’ जस्ता धेरै सिरियल गरिसकेका रवि भाटियाले आफ्नो को-स्टारसँग इन्टिमेट सीन दिएका छन् । उनले वेब सीरीज ‘हलाला’ मा आफ्नो को-स्टारसँग यस्तो इन्टिमेट सिन दिएका हुन् । रोचक कुरा त के छ भने शुट गर्नुभन्दा पहिले रविले आफ्नी पत्नी युलिडासंग अनुमति लिएका थिए । यस सिन गर्नको लागि आफुलाई निकै असहज लागेको रविले बताएका छन् ।

तर पत्नी युलिडाले बिना कुनै हिचकिचाहट यस सिन गर्नको लागि आफुलाई प्रोत्साहित गरेको रविले बताएका छन् । साथै पहिलो पटक यतो सिन गर्दा जुनसुकै कलाकारले असहज महसुस गर्ने उनले एकअन्तर्वार्तामा बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार