|###Election update : रुकुम, सिन्धुपाल्चोक र जाजरकोट मतपरिणाम

  मूलधार सम्वादाता  356 पटक हेरिएको

रुकुम पश्चिम को ताजा मत परिणाम

जनार्दन शर्मा १९०० मत सहित अग्र स्थानमा हुनुहुन्छ भने गोपाल शाह ४ सय ७० मत ल्याएर पछ्याइरहनुभएको ५ ।
त्यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पशुपति शम्शेर राणाले ५१३ मतसहित सुरुवाती अग्रता बनाउनु भएको छ ।

उहाँलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले २३९ मत ल्याएर पछ्याई रहनुभएको छ ।

सिन्धुपाल्चोक लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार राणालाई समर्थन गरेको छ

जाजरकोट अपडेट

प्रदेश ख जाजरकोट मत परिणाम
नेकपा एमालेका करविर १००२
र नेपाली काँग्रेस का  दिपक ६३२ मत प्राप्त भएको जानकारी भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार