###Election Update : बाजुरा, ताप्लेजुङ र भोजपूरको मत परिणम हेर्नुहोस्

  मूलधार सम्वादाता  396 पटक हेरिएको

बाजुरामा प्रतिनिधि सभा तर्फको ताजा मतपरिणा
९९२ मत गणना भैरहेका बेला
एमालेका लालबहादुर थापा ४७७
नेपाली काँग्रेसका कविराज पण्डित  ४७७
नयाशक्ति १३ देखिएको छ । भने बदर मत संख्या २५ रहेको छ ।

यो पनी पढ्नुहोस्

भोजपूर मतपरिणा###

प्रतिनिधिसभा सदस्यमा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझि २८७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

प्रारम्भिक मतगणनाअनुसार उहाँका प्रतिस्पर्धि वाम गठबन्धनका उम्मेदवार सुदन किरातीको २२२ मत ल्याउनु भएको छ ।

ताप्लेजुङ-

योगेश भट्टराई १३१४ (बाम गठवन्धन)
केशब प्र. भट्टराई ६९३(नेपाली कांग्रेस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार