### Election Update : ताजा मतपरिणाम (रुकुम, बझाङ र बैतडी )

  मूलधार सम्वादाता  440 पटक हेरिएको

रुकुम-  रुकुम पूर्वमा वाम गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी नेता कमला रोका ५०३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार २६५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै नयाँ शक्तिका उम्मेदवार जितमान पुन २३२ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

बझाङ अपडेट ।

एमालेका अर्जुन बहादुर थापा १३ सय ९५

र काँग्रेसका चन्द्रा जोशी १ हजार ६ मत प्राप्त

 

बैतडी

बैतडीमा प्रतिनिधि सभाको १३७६ मत गणना हुदा

सुर्य :-८०३

रुख :-४५०

गिलास :-३

तराजु :-१०

प्रदेश सभा

९१३ गणना हुदा

हसिया हतौडा :-४११

रुख :-४११ बाकी बदर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार