राज र मेलिनाको आवाजमा “गोरी गोरी ” ( भिडियो सहित )

  रोशन पोखरेल  494 पटक हेरिएको

 

 विराटनगर
नवगायक राज खिम्दिङ र मेलिना राईको स्वरमा “गोरी गोरी ” नामक गित आजबाट सार्वजनिक भएको छ । नेपाली आधुनिक विधामा दखल भएका राजको पहिलो गितको अडियो लाई आम दर्शक तथा श्रोताहरुले धेरै मन पराएका थिए । गोपाल दाहालको शब्द र विनोद खम्वुको संगितमा तयार पारिएको गितलाई पुर्वाञ्चलका विभिन्न भागमा छायाँकन गरिएको छ । भुपेन्द्र सम्बाहाम्फेको छायाँकन , बुद्धथापा मगर को सम्पादन , राकेश किरातीको निर्देशन भिडियोमा रहेको छ । हाम्रो डान्स सेन्टर धरानका कलाकारहरु विनु साङपाङ र सन्जय योेञ्जनको सो भिडियोमा अभिनय रहेको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार