सरकारबाट आयो युवाहरुका लागि खुसीको खबर ! २६ जिल्लामा ८ हजार ८ सय जनालाई नि:शुल्क तालिम दिदै

 598 पटक हेरिएको

काठमाडाैं-  तपाई सिप मुलक तालिमको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने घरेल तथा साना उद्योग विकास समितिले ७ दिने नि:शुल्क तालिम दिने भएको छ ।

राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणको सहयोग गर सम्बन्धित जिल्ला समितिको कार्यालयबाट तपशिल बमोजिमका भूकम्प प्रभावित जिल्लामा निशुल्क तालिम संचालन गर्न लागेको हो ।
२६ जिल्लामा ८ हजार ८ सय जनालाई निशुल्क तालिम दिने भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

इच्छुक नेपाली नागरिकले आजको मितिले १५ दिन भित्र सम्बन्धित निकायमा आवेदन दिन सक्नुहुनेछ ।
यस्तो छ विज्ञापन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार