धर्म परिवर्तन गर्न बाध्य बनाइयो ःजिवन शिलवाल

 185 पटक हेरिएको

काठमान्डाँै , माघ २३
तेस्रो लिङगी जिवन शिलवालले धर्म परिवर्तन गरेर नयाँ जिवन जिउन पाउदा निकै खुशी लागेको उनले चर्चित युटुव सो ” द सोनिका शो”मार्फत बताएका छन ।
हिसांको कारणबाट पिडित भएको अवस्थामा आफुलाई सहयोग गरेको उनले बताएका छन । मानसिक रुपमा आफु विक्षिप्त भएको अवस्थामा आफुलाई मुस्लिम धर्माबलम्वीले सहयोग उहाले बताउनुभयो । जिवनको कठिन अवस्थमा आफुलाई प्रेस काउन्सिलका कार्मचारीले निकै सहयोग र हौसला दिएको तर अन्त्यमा यौन द्धुव्यावहार गरेको उहाँले बताउनुभयो ।
आफु जुन धार्मिक पृष्ठभुमी भएपनि समानता रहेको उहाँले बताउनु भयो । कठिन अवस्थामा भएको भएको अवस्थामा मानविय सहयोग गरेको र अन्त्यमा आफुलाई निकै पिडा दिएको उनले बताएका छन ।
हेर्नुहोस पुरा भिडियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार