पुरुष बाट पुरुष नै बलत्कृत बाहिरियो , तथ्य द सोनिका सो मार्फत हेर्नुृहोस भिडियो सहित

 723 पटक हेरिएको

काठमान्डाँै , माघ २२
पुरुषको महिला माथि ज्याजति भयो भन्ने पनि सुनेकै हो , पुरुषले पुरुषलाई बलत्कार गरेको घटना भनेको कुरा सुन्दा निकै अश्चर्य लाग्न सक्छ । तर सो कुरा बास्तविक रुपमा भएको छ । केही समय अगाडि जिवन सिल्वाल माथी भएको अपराधको बारेमा कहालिलाग्दो अन्तवार्ता द सोनिका सो नामक एक युटुव अन्तवार्ता मार्फत सार्वजनिक भएको छ ।

आफुलाई विभिन्न बाहनामा को कारणको ब्यावहार देखाएर लिङ्ग समेत मुखमा जबर्ज्स्ति हाली दिएको घटनाका विषयमा सो आफु माथी भएको शोषणका बारेमा मिडियामा बाहिरिन बाध्य भएको छ । आफु तेस्रो लिङगी भएका कारणले दिपेन्द्र शाहले बालबालिका तथा अन्य ब्याक्तिलाई समेत त्यस किसिमको ब्यावहार गर्ने गरेको खुलासा भएको छ । स्वास्थ्य कर्मिबाट आफु निकै पिडित भएको बताएका हुन ।
पुरा जानकारी लिन हेर्नुहोस भिडियो ।

यो पनि पढ्नुहोस् ।
एकल महिला हुनु अपराध होईन : उपप्रमुख भट्ट
धनगढी उप–महानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले महिला एकल हुनुलाई अपराधको रुपमा नबुझ्न आग्रह गरेकी छन् । सोमबार सत्य देबी एकल महिला समुहले उप–महानगरपालिको वडा नं १९ मा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उप –प्रमुख भट्टले यो संसारको रित भएको बताईन । महिला एकल भएका कारण दुःख थोपर्ने काम समाजले गरेको उप–प्रमुख भट्टले भनिन्,यो अन्यायका बिरुद्ध एकल महिलाले आवाज उठाउनु पर्छ ।

नेपालमै पनि पहिले सती प्रथा भएको कुरा स्मरण गराउँदै उप–प्रमुख भट्टले अहिले समाजले नै त्यो प्रथा हटाएको बताईन । उप–प्रमुख भट्टले समाजमा महिलाका दुस्मन पुरुष भन्दा महिला नै बढी भएको बताईन । सत्य देबी एकल महिला समुहका अध्यक्ष मथुरा देबी सिंहले एकल महिलाका दुःखहरु र उनका अनुहार हेरेर समुह स्थापना गरेको बताईन ।

हामी मध्य कोही सासुबाट, कोही ससुराबाट, कोही देवर वा देउरानीबाट पिडित छौं अध्यक्ष सिंहले भनिन्,यो पिडाबाट मुक्ती पाउनका लागि महिलाहरु एक ठाउँमा आउनुपर्छ । उनले आफुहरु त्यसकै लागि संगठित भएको पनि बताईन । सोमबार सत्य देबी एकल महिला समुहकी सचिव कलावती पार्कीले धनगढी उप–महानगरपालिका १९ मा मात्रै ३ सय २० जना एकल महिला भएको बताईन । सबैका आआफ्नै समस्या रहेका छन् सचिव पार्कीले भनिन्,तर हाम्रो समस्या बुझ्ने र सुन्ने भेटाएका छैनौं । उनले एकल महिलाका लागि आय आर्जनका कार्यक्रम आवश्यक भएको बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार