कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको नतिजा प्रकाशन

  मूलधार पोष्ट  307 पटक हेरिएको

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको नतिजा प्रकाशन गरेको छ । परीक्षामा कुल १ लाख ४१ हजार ८ सय २५ बिद्यार्थी सम्मेलित थिए ।

बोर्डले विभिन्न बिषयमा सी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीको परीक्षा यहि पौष १४ गते देखि संचालन गरेको थियो । नतिजा हेर्नको लागि केहिबेर पछि NEB लेखी एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर 31003 मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ । त्यस्तै: ११ को नतिजाको बारेमा ताजा जानकारीको लागि हाम्रो मोबाईल एप्स पनि डाउनलोड गर्न सकिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको नतिजा प्रकाशन गरेको छ । परीक्षामा कुल १ लाख ४१ हजार ८ सय २५ बिद्यार्थी सम्मेलित थिए ।

बोर्डले विभिन्न बिषयमा सी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीको परीक्षा यहि पौष १४ गते देखि संचालन गरेको थियो । नतिजा हेर्नको लागि केहिबेर पछि ल्भ्द्य लेखी एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर घज्ञण्ण्घ मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ ।
त्यस्तैस् ११ को नतिजाको बारेमा ताजा जानकारीको लागि हाम्रो मोबाईल एप्स पनि डाउनलोड गर्न सकिन्छ ।

एकदिवसीय रट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाजित्ने नेपालीक्रिकेट टोली स्वदेश फिर्ता
संयुक्त अरब इमिरेट्ससँग एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । पहिलोपटक नेपालले एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाजितेको थियो। माघ ११ देखि २० गतेसम्मयूएई भ्रमणमा रहेको नेपालीक्रिकेट टोलीआजअपरान्हत्रिभुवनविमानस्थलझरेको थियो । खेलाडीको स्वागतको लागिनिस्कने बाटोमा रातो कार्पेट बिछ्याइएको थियो ।खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यले स्वागत गरेकाथिए ।

त्यसलगत्तै विमानस्थल परिसर निस्किएका खेलाडीलाई सैयौंको संख्यामाउपस्थित समर्थकले हुटिङ गरेर स्वागत गरेकाथिए । चारैतिरबट भीडले घेरिएपछि खेलाडीलाई बससम्म पु¥याउनप्रहरीलाई हम्मे हम्मे परेको थियो । नेपालले ३ खेलको एकदिवसीय र ट्वान्टी–२० अन्तर्रा्ष्ट्रिय शृङ्खला २–१ ले जितेको थियो।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीलाई जनही ५ लाखदिनसिफारिस गर्ने भएको छ । खेलाडीको  स्वागतकालागित्रिभुवनअन्तराष्ट्रिय विमानस्थलपुगेका सदस्य सचिव केशव विष्टले प्रत्येक खेलाडीलाई ५ लाखदिनभोलिमन्त्रालयमार्फत प्रस्तावलिनलागिएको जानकारी गराउनुभएको हो । नेपालले हालै मात्रयूएईसविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार