नेकपा अध्यक्ष प्रचण्ड, श्रीमती र बुहारी एकैपटक बिरामी

  पत्रपत्रिकाट  366 पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवारका सबै सदस्य अस्वस्थ भएका छन् । प्रचण्डकी बुहारी बिना मगर पनि बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन् । ज्वरो र खोकीले समस्या भएपछि आइतबार बिहान प्रचण्डपत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको बेला प्रचण्डसहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवारका सबै सदस्य अस्वस्थ भएका छन् । प्रचण्डकि बुहारी बिना मगर पनि बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन् ।

ज्वरो र खोकीले सताएपछि आइतबार बिहान प्रचण्डपत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको बेला प्रचण्डसहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवारका सबै सदस्य अस्वस्थ भएका छन् । प्रचण्डकि बुहारी बिना मगर पनि बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन् । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान प्रचण्डपत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको बेला प्रचण्डसहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवारका सबै सदस्य अस्वस्थ भएका छन् । प्रचण्डकि बुहारी बिना मगर पनि बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन् । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान प्रचण्डपत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको बेला प्रचण्डसहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएका हुन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवारका सबै सदस्य अस्वस्थ भएका छन् । प्रचण्डकि बुहारी बिना मगर पनि बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन् । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान प्रचण्डपत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको बेला प्रचण्डसहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएका हुन् ।रातोपाटीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार