लोकसेवा तयारी गर्नेहरुका लागि १०० वढी प्रश्नोत्तर- मंसिर १७

विश्वको भूगोलसम्बन्धी विविध वस्तुगत प्रश्नउत्तर

  लोकसेवा तयारी  835 पटक हेरिएको

 क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ?
– रुस
 विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ?
– चीन
 विश्वको समभन्दा गहिरो ताल कुन हो ?
– बैकाल ताल
 विश्वको सबभन्दा अग्लो पठार कुन हो ?
– तिब्बतको पठार
 अविसिनियालाई हाल के नामले चिनिन्छ ?
– इथियोपिया
 जापानको पुरानो नाम के हो ?
– निप्पन
 नेदरल्यान्डको पुरानो नाम के हो ?
– हल्यान्ड
 विश्वको सबभन्दा ठूलो खाडी कुन हो ?
– मेक्सिको खाडी
 विश्वको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कनु हो ?
– उड बफेलो नेसनल पार्क, क्यानडा
 विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ?
– ब्ल्यु ह्वेल
 विश्वको सबभन्दा लामो पर्खाल कुन हो ?
– ग्रेटवाल चीन
 विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ?
– जिराफ
 विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ?
– चीन
 मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ?
– लिविया
 विश्वको सबभन्दा लामो देश कुन हो ?
– चिली
 विश्वको सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
– काजकिस्तान
 न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ?
– किवी
 प्राचिन कालमा इराकलाई के नामले चिनिन्थ्यो ?
– मेसोपोटामिया
 भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ?
– राजस्थान
 राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?
– जायर
 एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ?
– मास्को (रसिया)
 आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो ?
– एन्डोरस
 संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ?
– ह्वाङहो (चीन)
 नेदरल्यान्डका वासिन्दालाई के भनिन्छ ?
– डच
 सगरमाथाको उचाइ थाहा नहुँदासम्म विश्वको सर्वोच्च शिखर कुन लाई मानिन्थ्यो ?
– चिम्बोराजो (६३१० मि., इक्वेडर
 विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ?
– चीन
 प्रहरी र जेल नभएको देश कुन हो ?
– आइसल्यान्ड
 विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो ?
– जिजिया (लिविया)
 विश्वको सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो ?
– भर्खोयान्स्क (रुस)
 पेरिस सहरको पुरानो नाम के हो ?
– ल्युटेसिया
 विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?
– चेरापुञ्जी –भारत)
 साउदी अरेवियाको राजधानी रियाद हुनअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनअघि कहाँ थियो ?
– मेनचेस्टर
 दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ?
– चिल्का ताल –भारत)
 भारतको कुन ठाउँलाई क्वीन अफ द हिल भनिन्छ ?
– दार्जिलिङ
 संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ?
– ब्राजिल
 ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ?
– रियो द जेनेरियो
 एसियाबाहेक अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ?
– मौरिसस र फिजी
 भरत कसले पत्ता लगाएका हुन् ?
– भास्को डि गामा
 संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ?
– म्यानहटन
 संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ?
– सिरियाको दमास्कस
 थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ?
– ग्रेट इन्डियन डिजर्ट
 चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवर्निवित वस्तु कुन हो ?
– चीनको ग्रटवाल
 चीन कसले पत्ता लगाएका हुन ?
– मार्कोपोलो
 ल्थयिल भन्नाले विश्का कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ?
– न्यूयोर्क र लण्डन
 फोक्ल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ?
– मालभिनस
 कुन देशको हावापानीलाई ‘संसारको चिडियाघर’ भनि चिनिन्छ ?
– सुडान
 भूमध्यसागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ?
– कंगो
 एसिया महादेशको सबभन्दा सानो देश कुन हो ?
– माल्दिभ्स
 विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ?
– तार र गोवी मरुभूमि
 एसिया र अफ्रिका महादेशलाई छुट्उने नहर कुन हो ?
– स्वेज नहर
 उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?
– पानामा नहर
 अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ?
– इजिप्टको कायरो
 एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ?
– वैकाल ताल
 उत्तरी भियतनाम र दक्षिणी भियतनामबीचको सीमारेखालाई के भनिन्छ ?
– १७ प्यारालाल
 जर्मनी र पोल्यान्डबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ?
– हिन्डेनवर्ग लाइन
 उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमा रेखालाई के भनिन्छ ?
– ३८ प्यारालाल
 भारत र चीनबीचको सीमा रेखालाई के भनिन्छ ?
– मेकमोहन लाइन
 भारत र पाकिस्तानबीच सन् १९४७ मा निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ?
– रेडक्लिफ लाइन
 अमेरिका र लिवियाबीच विवाद परेको अन्तर्राट्रिय सीमा रेखालाई के भनिन्छ ?
– मृत्युरेखा
 न्युयोर्क सहर कुन नदीको किनारमा पर्छ ?
– हड्सन
 यूरोपको डेन्युव नदी किनारमा कति देशका राजधानी सहर अवस्थित छन् ?
– ३ (भियना, बुढापेस्ट र बेलग्रेड)
 कोलकाता हुग्ली नदीको किनारमा पर्छ भने नयाँ दिल्ली कुन नदीको किनारमा पर्छ ?
– यमुना नदी
 हालको मलेसियालाई महिले कुन नामले चिनिन्थ्यो ?
– मलाया
 मध्यरातमा सूर्यौदय हुने देश कुन हो ?
– नर्वे
 विश्वको सबभन्दा ठूलो स्थल जीव कुन हो ?
– कुलिनान हिरा (बेलायत)
 सबभन्दा ठूलो स्थल जीव कुन हो ?
– हात्ती
 विश्वको सबभन्दा छिटो दोडने जनावर कुन हो ?
– चितुवा
 सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?
– तामा
 विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
–कछुवा (३०० वर्ष)
 विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
– भटमास
 लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ?
– आइसल्यान्ड
 विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ?
– चीन
 विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ?
– पेरु
 हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ?
– मुम्बई (भारत)
 विश्वको सबभन्दा ठूलो् पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ?
– हमिङबर्ड
 जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ?
– ब्राजिल
 विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो ?
– नेपालका जुम्ला जिल्लामा उत्पादित ‘जुम्ली मार्सी’
 विश्वको सबभन्दा ठूलो चिडियाखाना कुन हो ?
– इनोसा रिजर्भ, अफ्रिका
 विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ?
– पोर्ट अफ न्यूयोर्क
 पूर्वको मोती भनेर कुन देशलाई भिनिन्छ ?
– सिंगापुर
 कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?
– युनान –ग्रिस)
 विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको राष्ट्र कुन हो ?
– चीन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार