अस्ताए डम्बर ! हार्दिक श्रद्धाञ्जली

  मूलधार सम्वादाता  1152 पटक हेरिएको

मनभरी पिडा र अँखा भरी आशु संगै हार्दिक श्रद्धाञ्जली लेख्न बाध्य भाको छु।

 

मोरङ उर्लाबारीका आदरणीय दाइ डम्बर सिलवाल ज्यु वैदेशिक रोजगारीको सिलसिलामा बिगत केही समय देखी मलेसियामा कार्यरत हुनुहुन्थ्यो तर आज उहाँको अचानक निधन भयो भन्ने खबर सुन्दा म अत्यन्तै दुखी भएको छु। यश दु:खद घडीमा शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

उहाँको यो असमाहिक निधनको खबरले आफन्तजन स्टमित्रा शुभचिन्तक हामी सम्पुर्ण मर्माहित भएका छौ।  यो दु:खद पलमा भगवान्ले हामी सबैलाई धैर्यधारण गर्ने शक्ति प्रधान गरून्।

मृत आत्मा प्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको आत्माले स्वोर्गमा वास पाओस् ।

मनभरी पिडा र अँखा भरी आशु संगै हार्दिक श्रद्धाञ्जली लेख्न बाध्य भाको छु।

मोरङ उर्लाबारीका आदरणीय दाइ डम्बर सिलवाल ज्यु वैदेशिक रोजगारीको सिलसिलामा बिगत केही समय देखी मलेसियामा कार्यरत हुनुहुन्थ्यो तर आज उहाँको अचानक निधन भयो भन्ने खबर सुन्दा म अत्यन्तै दुखी भएको छु।

यश दु:खद घडीमा शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछु । उहाँको यो असमाहिक निधनको खबरले आफन्तजन स्टमित्रा शुभचिन्तक हामी सम्पुर्ण मर्माहित भएका छौ।

यो दु:खद पलमा भगवान्ले हामी सबैलाई धैर्यधारण गर्ने शक्ति प्रधान गरून्। मृत आत्मा प्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको आत्माले स्वोर्गमा वास पाओस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार