आर्थिक सहयोग गरिदिन अपिल, सबैले शेयर गर्नुहोला

  मूलधार पोष्ट  735 पटक हेरिएको

बाजुरा-प्रदेश नं. ३ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ बस्ने २३ बर्षका आशिष धमलाको दुबैै मृगालाले काम नगर्ने भएपछि आर्थिक सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

आर्थिक अवस्था नाजुक त्यसैमापनी उनी स्वयम कमजोर भएकाले सहयोग गरिदिन अपिल गरेका छन् । उनको अहिले दुबै मृगौलाले काम नगरेको र हाल काठमाडाैं स्थित सुमेरु अस्पताल प्रा.लि.मा उपचार गराइ रहेका छन् । उनी विगत ६ महिनादेखि उपचारको बेडमा उपचारको लागि भर्ना हुनुभएको छ ।

आर्थिक अवस्था अत्यन्त दयनीय रहेको उनका आफन्त अर्पणा पोखरेल बताईन् । आफ्नो उपचारका लागि सहयोग गरिदिन सम्पूर्ण देश तथा बिदेशमा रहनुभएको नेपाली दाजुभाईलाई सहयोग गरिदिन समेत उनले अनुरोध गरेका छन् । पिडित धमलाले भने,‘तपाईहरुको सानो सहयोगले मेरो नयाँ जीवनको सुरुवात बताए । सहयोगको लागि धमलाका आफन्त अर्पणा पोखरेल ९८६३२९८४७५, मूलधार पोष्टका प्रकाशक ग‌ंगराज पण्डित ९८४८४८००४१ र अन्नपूर्ण कर्मी रमित बिक ९८४८६०९३३९ मा पनी सिधै फोन गरेर सहयोग गर्न सक्नुहुनेछ । तपाइको सानो सहयोगले मृगाैला पीडित अाशिस धमला मृत्युबाट छुट्कारा पाउनेमा संका छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार