गायक प्रकाश राना र गायिका उर्मिला प्रजाको आवाजमा लोकदोहोरी गीत ‘फुल फुलेको डाली भाँचेर’ भडियोसहित

 326 पटक हेरिएको

काठमाडौँ, पुस ४
नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोकलयमा आधारित गीत ल्याउदैँ आएको पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक प्रकाश राना र गायिका उर्मिला प्रजाको आवाजमा रहेको लोकदोहोरी गीत ‘फुल फुलेको डाली भाँचियो ’ गीतको भिडियो बजारमा आएको छ ।
प्रेमको भावहरु आफनी मायालु ले नबुझदा जिवनमा पिडा भएको कुरा गीतमा देखाइएको छ । गीतमा दिपक विसीको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । विछोडको पिडालाई भुल्न नसकिने अवस्थाको सिर्जना भएको कुरालाई गीतमा देखाइएको छ । यज्ञराज कंवरको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , एकराज कंवरको निर्देशन रहेको छ । गीतको भिडियोमा अनिल माझीँ र कुसुम मगरको अभिनय रहेको छ ।

‘फुल फुलेको डाली भाँचेर’ को हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार