यीनै हुन भारतबाट छाेराछाेरी र श्रीमान छाेडेर फरार रहेकी युवती

  मूलधार पोष्ट  470 पटक हेरिएको

बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका बडा नं -७ छयाला स्थित भण्डारी गाउँ बस्ने एक महिला भारतबाट छाेराछाेरी छाेडेर अर्कैसँग भागेकी छन् । राेजगारीकाे लागि भारतको बेङ्लोरमा श्रीमान् कृष्ण भण्डारीसँग बस्दै अाएकी धनलक्ष्मी भण्डारी बिहीबार ड्युटी जाने निहुँमा बिहानै काेठाबाट निष्किएकी र अहिलेसम्म कतै फेला नपरेको श्रीमान कृष्ण भण्डारीले जानकारी दिनुभयाे।

साँझ भयाे उनी फर्किइनन् । त्यसपछि उनका श्रीमान् कृष्ण भण्डारीले सबैतिर खाेजतलास सुरू गरे । बाहिर एकाएक हल्ला भयाे उनी १५ सयमा एक ट्याक्सी भाडा काट्दै थिइन् । उनी छबिसपाथिभेरा गाउँपालिका मटेला जिब्लीका दिपेन्द्र रावलसँग खुलेकाे छ । एक छाेरा एक छाेरा रहेकी भण्डारी र एक छाेरा एक छाेरी भएका रावल ड्युटीका क्रममा नजिएका र भाग्ने याेजना बनाएकाे बेङ्लाेरस्थित नेपालीले जनाएका छन् । छाेराछाेरीकाे बिचल्ली बनाएर भागेकी भण्डारीले सुन र दुर्इ लाख पनि लिएर गएकाे उनका श्रीमान् कृष्ण भण्डारी बताए ।

उता रावलकाे पनि श्रीमती र छाेराछाेरीकाे बिचल्ली भएकाे उनीहरु भागेर मद्रासतर्फ हिडेकाे हुनसक्ने त्यहाँका नेपालीले आशंका गेका छन् । भारतकाे कुनै ठाउँमा उनहरुलार्इ देखेकाे खण्डमा ९८०४९३३९८४ मा फाेन गरेर सहयाेग गरिदिन उनका श्रीमान् कृष्ण भण्डारीले अाग्रह गरेका छन् ।रेडियो मितेरीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार