यसरी दुर्घटना भएको थियो तारा एयरको ट्वीनअटर विमान(लाइभ भिडियो)

  मूलधार सम्वादाता  406 पटक हेरिएको

हुम्ला-  हुम्लाबाट सुर्खेत उड्न लागेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको छ ।

यात्रुअरू लिएर उड्न लाग्दा विमानको टाएर पन्चर भइ धावनमार्ग छोडेको हो । धावनमार्गबाट १० मिटर तल खसेको छ । विमानमा १३ यात्रु रहेका थिए । विमान चालक र एयरहोस्टज लगाएत आधा दर्जन यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

विमान चालकको टाउकोमा चोट लागेको छ भने एयर होस्टेज समे गम्भीर घाइते भएका छन्र । अन्य यात्रुहरू भने सामान्य रहेका छन्र ।

हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दौडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा भएको हो । यस्ताे छ पत्रकार जनक बहादुर शाहीले विमान दुर्घटना हुदा कैद गरेकाे भिडियाे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार