चिलिमे जलविदुत कम्पनीमा ठूलो संख्यामा जागिरको अवसर

  Jobnepal  565 पटक हेरिएको

काठमाडाैं-  चिलिमे जलविदुत कम्पनी लिमिटड तथा अन्तर्गतका कार्यालयमा रिक्त रहेका देहायका पदहरु  खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशन गरेको छ ।

दरखास्त प्रकाशन भएको मिति देखि ३० दिनसम्म दिन पाउने व्यावस्था गरेको छ ।   सूचना प्रकाशन मिति २०७४ मंसिर ११ गते प्रकाशन गरेको हो भने २०७४ पूष १० गतेसम्म दरखास्त दिने  व्यावस्था गरेको छ । सो दिन विदा परेको अवस्थामा लगत्तै कार्यालय खोलेको दिनलार्इ अन्तिम मिति मानिने भएको छ ।

दोब्वर परिक्षा दस्तुर तिरी दरखास्त बुझाउने समय भने अन्तिम मितिबाट ७ दिन भित्र त्यस कार्यालयमा बुझाउने सकिने भएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय धम्बाराही, काठमाडाैं, रितपूर्वकको दरखास्त दर्ता गर्नुहुन सम्बन्धित सबैका लागि
जानकारी कार्यालयले गराएको छ । रित नपुगी म्याद नाघी वा दरखास्तसाथ अनिवार्य रुपमा संकलन गर्नुपर्ने कागजात  संलग्न नभइ पेश हुन आएको जुन दरखास्त छ त्यस उपर कुनै कारबाही नगरिने कार्यालयले जानकारी दिएको छ ।सुचना तल हेर्नुहोस्ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार