गर्लफ्रेण्डलाई विक्रमको भावुक सन्देश खोले सबैको पोल (अन्तरवार्ता)

  पत्रपत्रिकाट  255 पटक हेरिएको

काठमाडाैं-  नेपाल आइडलले हजारौं प्रतिस्पर्धीबाट आफ्नो टप ६ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडलको दोस्रो सिजन अहिले अन्ततिर आइपुगेको छ। अबको केही महिना भित्र  देशले दोस्रो नेपाल आइडल पाउनेमा कुनै संका छैन ।

नेपाल आइडलबाट धेरै लुकेका प्रतिभाहरूले आफ्नो पहिचान बनाउन सफल भएका छन्। ती मध्ये एक हुन् कास्की पोखराका विक्रम बराल। उनी नेपाल आइडलको पोखरा अडिसनमा गोल्डेन माइक पाएर सिधै गाला राउन्डमा आइपुगेका हुन्।

नेपाल आइडलमा आएपछि उनले आफ्नो प्रस्तुतिले आफूलाई एक बलियो प्रतिस्पर्धीको रुपमा स्थापित गराउन सफल भएका छन्। नेपाल आइडलमा आउनु भन्दा पहिलो उनी बारमा गीत गाएर आफ्नो गुजारा गर्थे। हेर्नुस् उनीसँग विशाल चौतारीले गरेको कुराकानी। डिसी नेपालबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार