लोकसेवा तयारी गर्नेहरुको लागि महत्वपूर्ण ३० वढी प्रश्नोत्तर

  लोकसेवा तयारी  346 पटक हेरिएको

 

 ग्रहको परिक्रमा गर्ने खगोलीय पिण्डलाई के भनिन्छ ?
– उगग्रह

 उपग्रहरु कति प्रकारका छन् ?
– २ (प्राकृतिक र मानवनिर्मित)

 कुनकुन ग्रहको उपग्रह छैन ?
– बुध र शुक्र

 उपग्रहले आफ्नो ग्रहको अतिरिक्त कस्को परिक्रमा गर्दछ ?
– सूर्य

 धेरैजसो उपग्रहरुले ग्रहले सूर्यको परिक्रमा गर्ने दिशामा परिक्रमा गर्दछन् भने केही (करिब १०) उपग्रहरुले कुन दिशामा परिक्रमा गर्दछन् ?
– प्रतिकुल÷विपरीत दिशा

 मंगल ग्रह र वृहस्पति ग्रहको भ्रमण कक्ष बिच रही सूर्यको परिक्रमा गर्ने स–साना आकाशिय पिण्डलाई के भनी चिनिन्छ ?
– शिशुग्रह

 शिशुग्रह कुन आकारका हुन्छन् ?
– आकार निश्चित हुँदैन

 सबैभन्दा ठूलो शिशुग्रहको व्यास कति रहेका छ ?
– ८०० कि.मि. (सबैभन्दा सानो १.६ किमि.)

 सौर्यमण्डलमा हालसम्म कति शिशुग्रहहरुको पहिचान भएको अनुमान छ ?
– १६००

 शिुशुग्रहको पहिचान सर्वप्रथम कहिले भएको हो ?
– सन् १८०१

 कहिलेकाहीँ राति आकाशमा तारा खसेजस्तो खेखिने प्रकाशको धर्सोलाई के भनिन्छ ?
– उल्का

 धेरै ठूूलो र चहकिलो उल्कापातलाई के भनिन्छ ?
– फयर बल ९ँष्चभ द्यबिि०

 उल्काहरु कसरी प्रकाशवान हुन्छन् ?
– उल्का पिण्डमा भएको परमाणु र हावामा भएको अणुबीच घर्षण भएर

 सवैभन्दा ठूलो शिषु ग्रह कुन हो ?
– सेरेस

 सानो आकाशीय पिण्ड पृथ्वीको आकर्षण क्षेत्रभित्र घुम्दै जाँदा वेगले पृथ्वीतिर आकर्षित हुनाले के हुने गर्दछ ।
– उल्कापात

 पृथ्वीको कुन भागमा बढी मात्रामा उल्कापात हुने गर्छ ?
– धु्रवनजिक

 अमेरिकाको एरिजोनमा १२७५ मिटर चौडा र १७५ मिटर गहिरो खाल्डो बनाउने गरी कति वर्ष पहिले उल्का खसेको अनुमान छ ?
– करिब ५० हजार

 ध्रूमकेतु केलाई भनिन्छ ?
– आकाशिय पिण्ड टुक्रिई बनेका टुक्राहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षण भई भम्किने वस्तु वा पिण्ड

 हजारौंको संख्यामा रहेका भ्रूमकेतुहरले निश्चित पथमा रही के को पक्रिमा गर्दछन् ?
– सूर्य

 धू्रमकेतुको खोजी गर्ने वैज्ञानिक को हुन् ?
– एडमण्ड हेली

 टेम्पल टटल नामक धू्रमकेतुलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
– करिब ३३ वर्ष

 पुच्छ«ेतारा के लाई भनिन्छ ?
– रातको बेला कहिलेकाहीँ आकाशमा देखिने पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वाला जस्तो हुने तारा

 पुच्छ«ेताराको पुच्छर कतिसम्म लामो हुने मानिएको छ ?
– ८० करोड किलोमिटर

 कहिलेकाहीँ आकाशमा लामो पुच्छर छोड्दै विलाउने चम्किला पिण्डलाई के भनिन्छ ?
– पुच्छ«ेतारा

 पुच्छ«ेताराहरुको बनावट कस्तो रुपमा रहेका हुन्छ ?
– ग्यासीय बरफको डल्ला

 हेली पुच्छ«ेतारा पहिलोपटक कहिले देखिएको थियो ?
– इसापूर्व २४० वर्ष पहिले

 हेली पुच्छ«ेतारालाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
– ७६ वर्ष

 सन् १९९४ मा वृहस्पति ग्रहमा ठोकिएर चकनाचुर भएका पुच्छ«ेतारा कुन हो ?
– सुमेकर लेभी

 पृथ्वीको उत्तरी गोलाद्र्धमा मध्य अक्षांशबाट देखि तारामण्डललाई के भनिन्छ ?
– सप्तर्षि ९द्यष्न द्यभबच०

 सप्तर्षिले धुव्रतारालाई कुन आकारमा परिक्रमा गर्दछ ?
– ध् आकारमा

 टेम्पल टटल नामक धू्रमकेतुलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
– करिब ३३ वर्ष

 पुच्छ«ेतारा के लाई भनिन्छ ?
– रातको बेला कहिले काहीँ आकाशमा देखिने पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वालाजस्तो हुने तारा

 पुच्छ«ेताराको पुच्छर कतिसम्म लामो हुने मानिएको छ ?
– ८० करोड किलोमिटर

 कहिलेकाहीँ आकाशमा लामो पुच्छर छोड्दै विलाउने चम्किला पिण्डलाई के भनिन्छ ?
– पुच्छे तारा

 पुच्छे ताराहरुको बनावट कस्तो रुपमा हुन्छ ?
– ग्यासीय बरफको डल्ला

 हेली पुच्छ«ेतारा पहिलोपटक कहिले देखिएको थियो ?
– इसापूवृ २४० वर्ष पहिले

 हेली पुच्छ«ेतारालाई सूर्यको परिक्रमा गर्न कति समय लागछ ?
– ७६ वर्ष

 सन् १९९४ मा वृहस्पति ग्रहमा ठोकिएर चकनाचुर भएको पुच्छेतारा कुन हो ?
– सुमेकर लेभी

 पृथ्वीको उत्तरी गोलाद्र्धमा भध्य अक्षांशबाट देखिने तारामण्डललाई के भनिन्छ ?
– सप्तर्षि ९द्यष्न द्यभबच०

 सप्तर्षिले धुव्रतारालाई कुन आकारमा परिक्रमा गर्दछ ?
– ध् आकारमा

 निहारिका ९ल्भदगबिभ० केलाई भनिन्छ ?
– ताराहरबीचको क्षेत्रमा रहेको व्यासको बादलमा ताराहररुबाट आएको प्रकाशको विकिरणले चम्किलो देखिने वस्तु

 पृथ्वीबाट देखिने सबै भन्दा चम्किलो तारा कुन हो ?
– साइरस

 काल पुरुष ९त्जभ यचष्यल० तारामण्डल कस्तो आकारमा रहेको छ ?
– शिकारी

 कश्यप  तारामण्डलमा कति तारा रहेका छन् ?
– पाँच (५)

 उत्तरी धुव्रको माथि निश्चल र अटलरुपमा देखिने तारा कुन हो ?
– धुव्रतारा

 दि ओराइन तारामण्डलको दाहिनेतर्फको कुन तारा वृथ्वीबाट देखिने सबै भन्दा ठूलो तारा हो ?
– पुनर्वसु

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार