रवीले रातको समयमा फेसबुकमा लाइभ दिदै कता गए – पुरा हेर्नुहोस् भिडियो

  मूलधार सम्वादाता  277 पटक हेरिएको

काठमाडाैं-  पछिल्लो भाग १५० मा, केहि दिन अघि विदेशमा आत्महत्या भनिएको महिलाको मोवाईलमा भिडियो म्यासेज भेटियो उक्त म्यासेजपछि, आत्महत्या होईन हत्या भएको रविले सिधाकुरा जनता संग कार्यक्रममा खुलासा गरेका छन् र न्याय दिलाएरै छोड्ने रविको प्रतिवद्धता रहेको छ |

यसै अनुरुप मध्य रातमा फेसबुकमा लाइभ गर्दै रबिले उक्त हत्याको सत्य तथ्य पत्ता लगाउन पिडित महिलाको घर हिडेको भनेर सबैलाई जानकारी गराएका छन् | उनले के भने लाइभमा हेर्नुहोस यो भिडियो ।

पछिल्लो भाग १५० मा, केहि दिन अघि विदेशमा आत्महत्या भनिएको महिलाको मोवाईलमा भिडियो म्यासेज भेटियो उक्त म्यासेजपछि, आत्महत्या होईन हत्या भएको रविले सिधाकुरा जनता संग कार्यक्रममा खुलासा गरेका छन् र न्याय दिलाएरै छोड्ने रविको प्रतिवद्धता रहेको छ |

यसै अनुरुप मध्य रातमा फेसबुकमा लाइभ गर्दै रबिले उक्त हत्याको सत्य तथ्य पत्ता लगाउन पिडित महिलाको घर हिडेको भनेर सबैलाई जानकारी गराएका छन् | उनले के भने लाइभमा हेर्नुहोस यो भिडियो |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार