चन्दा दाहालको हाल सम्मकै निकै सेक्सि गित कम्बर लच्किएपछि ( भिडियो सहित )्

  रोशन पोखरेल  1399 पटक हेरिएको

 काठमान्डौँ
नेपाली लोक गितको विधामा सधर्षरत गायक प्रशान्त ओलीको सुमधुर अवाजमा एकल एल्बम लचक्क कम्वर आजबाट बजारमा प्रियसी म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । माया प्रेमका भावलाई रोमान्चक रुपमा गितको भिडियोमा समेटिएको छ ।
सुन्दर रुपमा रहेकी चन्दा दाहाललाई पश्चिमको मायालुले आफनो प्रेमीका बन्नको लागी गित मार्फत ब्यक्त गरिएको छ । चन्दालाई आफनो बनाउनको लागी सहयोग गर्नको लागी ओम श्रेष्ठ , राजन, उजयले निकै मेहनत गरेका छन ।
मायाको अभावमा प्रेमीकाको खोजीमा रहेका उनीहरुले आफनो मायाको पासोमा बाध्नको हरपल प्रयासरत रहेका छन । चन्दाको प्रेममा रहेका उनीहरु जिवनमा निकै मायामा निकै अपरिपक्क रहेको देख्न सकिन्छ ।
लाईफमा हुने रोचक दृष्यहरु समेटिएको यो गितलाई प्रशान्त ओली ले स्वर भरेका छन भने प्रशान्तले नै संगित , शब्द तथा लय गरेका छन । अनिश लामाको निर्देशनमा तयार परिएको भिडियोलाई मुकेश हुमागाईँ ले छायाँकन गरेका हुन भने अविनास डिसिले सम्पादन गरेका छन । भिडियोमा चन्दा दाहाल,ओम , राजन , उदयको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गनुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार