खोइ त ट्रली बस ? के भन्छन् त हर्ताकर्ता ! १ मिनेट भएपनी पढ्नुहोस्

  मीनबहादुर पण्डित  729 पटक हेरिएको

बाटो बडाउदा पुरियो,
किन बाटो बढाएको त्,
जापानले बडाउछु भन्यो,
किन बडाउछु भन्यो त् ,
किनकि हामीले सकेनौ,
किन हामीले सकेनौ त्,
बुद्दि र बिबेक नभएर हजुर,
ट्रली बस किन अन्ता नसारेको त,
सार्ने भ्याइएन हजुर ,
किन सार्न नभ्याएको त्,
भासण गर्न गएको थिए,
किन भासण गर्न गएको त्,
भासण नगरे जनताले भोटै हाल्दैनन,
अनि खोइत ट्रली बसको डिक्की,
त्यो त् कर्मचारीले बेचेर खाइसके,
अनि खोइ त् कर्मचारी,
रिटायर्ड भैसके हजुर

(नोट:-आफ्नो कमजोरी थाहा नपाउने र नस्वीकार्ने हुस्सुहरुले पनि के को देश बनाउछौ ?)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार