मंसिर ६ बुधवार गोरखापत्रमा प्रकाशित लोकसेवा सम्बन्धी महत्वपूर्ण प्रश्नोत्तर

  लोकसेवा तयारी  926 पटक हेरिएको

थप लोकसेवा तयारीको लागि केहि महत्वपूर्ण प्रश्नोत्तर

२०५६ काठमाडौं उपत्यकामा आइतबार विदा दिने चलन (भाद्र १)
२०५८ दरबार हत्याकाण्ड हुँदा नेपालको प्रधानमन्त्री (गिरीजाप्रसाद कोइराला) थिए ।
२०५८ नारायणहिटी काण्ड (जेठ १९), संकटकालको घोषणा (मंसिर ११)
२०५९ श्री ५ ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन (जेठ ८), गोरखापत्रको रंगितन प्रकाशन सुरु (असार १०)
२०५९ राजा ज्ञानेन्द्रद्धारा मन्त्रीमण्डल विघटन गरी कार्यकारिणी अधिकार आफूमा रहेको घोषणा
२०५९ लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा ९ सदस्यीय मन्त्रीमण्डलको गठन (असोज २५)
२०६० सूर्यबाहादुर थापा प्रधानमन्त्री नियुक्त (जेठ २१)
२०६१ नेपाल ध्त्इ को सदस्य बनो (बैशाख ११)
२०६१ शेरबहादुर देउवा मन्धानमन्त्री नियुक्त (जेठ २०)
२०६१ २०१८ सालदेखि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको सुन्धारास्थित धरहरा प्रवेश खुला (माघ १)
२०६१ शाही घोषणा र संकटकालीन अवस्थाको आदेश जारी (माघ १९), धारा १२७ बमोजिम राजाकै आध्यक्षतामा ११ सदस्यीय मन्त्रीपरिषद् गठन (माघ २०)
२०६१ भ्रष्टचार नियन्त्रण शाही आयोगको गठन (फागुन ५)
२०६२ संकटकालीन अवस्थाको अन्त्य (बैशाख १६)
२०६२ भ्रष्टचार नियन्त्रण शाही आयोग खारेज (फगुन १)
२०६२ दलहरुबीच दिल्लीमा १२ बुँदे समझदारी (मंसिर ७)
२०६२ प्रमुख राजनैतिक दलहरको अगुवायमा लोकतान्त्रिक आन्दोलनको सुरुआत (चैत्र २४)
२०६३ १९ दिने जनआन्दोलन चलेको (बैशाख ११ सम्म)
२०६३ राजा ज्ञानेन्द्रबाट २०६१ माघ १९ मा ग्रहण गरिएको कार्यकारिणी अधिकार नेपाली जनतामा सुम्पने घोषणा (बैशाख ८)
२०६३ संसदको पुनः स्थापना (बैशाख ११)
२०६३ सात दलको सहमतिमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त (बैशाख १४)
२०६३ पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बसेको (बैशाख १५)
२०६३ गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा ७ सदस्यीय मन्त्रमण्डलको गठन (बैशाख १९)
२०६३ नेपाल सरकार, नेपाली सेना बनाउने लगायतका निर्णयहरु सहितको प्रतिनिधिसभाको घोषणा २०६३ जारी (जेठ ४)
२०६३ नेपाल सरकारद्धारा जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्ने २१ जनालाई सहिद घोषणा (जेठ २१)
२०६३ अन्तरिम संविधान मस्यौदा समिति गठन (असार २)
२०६३ राष्ट्रिय खेलकुद परिषदको नयाँ प्रतीक चिन्ह सार्वजनिक (श्रावण २१)
२०६३ सात दल माओवादीबीच ६ बुँदे सहमति कायम (कार्तिक २२)
२०६३ काठमाडौं उपत्यकामा महानगरीय प्रहरीको व्यवस्था(मंसिर १)
२०६३ बृहत् शान्ति सम्झौता सम्पन्न (मंसिर ५)
२०६३ हतियार तथा सेनाको व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर (मंसिर २२)
२०६३ नयाँ निशाना छाप प्रचनमा ल्याइएको (पौष १५)
२०६४ २०६४ मंसिर १८ को निर्वाचन कार्यक्रम स्थगित गरिएको (आश्विन १८)
२०६४ स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीबाट निशुल्क स्वास्थ्य सेवाको सुरुवात (माघ १)
२०६४ तराई आन्दोलनमा सहादत प्राप्त गरेका ३२ जनालाई सहिद घोषणा (फागुन)
२०६४ ऐतिहासिक संविधानसभाको निर्माचन सम्पन्न (चैत्र २८)
२०६५ संविधान सभाको पहिलो बैंठकद्धारा नेपालमा राजतन्त्रको अन्त्य भएको घोषणा, नेपाल विधिव तरुपमा गणतन्त्रात्मक मुलुक घोषित (जेठ १५)
२०६५ राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वर्गिमन (जेठ २९)
२०६५ नारायणहिटी दरबारमा राष्ट्रिय झण्डा झण्डात्तोलन (असार १)
२०६५ परमानन्द झा उपराष्ट्रिपति पदमा निर्वाचित (श्रावण ४)
२०६५ डा. रामवरण यादव राष्ट्रपति पदमा निर्वाचित (श्रावण ६)
२०६५ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन (श्रावण ३१)
२०६५ नेपाल सम्वतलाई राष्ट्रिय मान्यता प्रदान (कार्तिक ८)
२०६५ संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनको नेपाल भ्रमण (कार्तिक १५–१६)
२०६५ सरकारद्धारा मुलकभर प्रसुती सेवा निःशुल्क गरेको घोषणा (माघ १)
२०६५ नारायणहिटी दरबार संग्रहालयको उद्घाटन (फागुन १५)
२०६५ पाँचौ राष्ट्रिय खेलकुद सम्पन्न (चैत्र २४–३०)
२०६५ संविधानसभाको उपनिर्वाचन सम्पन्न (चैत्र २८)
२०६६ नेपाल–भारतबीचको सन् १९९६ को वाणिज्य सन्धि पुनरावलोकन सहित नवीकरण (कार्ति १०)
२०६६ सरकारद्धारा अंग्रेजी भाषसमेत प्रयोग भएको नागरिकता वितरण सुरु (मंसिर१)
२०६६ सगरमाथाको आधारशिविर कालापत्थरमा ऐतिहासिक मन्त्रीपरिषद् बैंठक सम्पन्न (मंसिर १९)
२०६६ उपराष्ट्रिपतिद्धारा पुनः मैथिली र नेपाली भाषमा शपथ ग्रहण (माघ २४)
२०६६ राष्ट्रपति डा. रामवरण यादव चार दिने भारत भ्रमणका लागि भार प्रस्थान (फागुन ३)
२०६६ लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व तथा भूतपूर्व गिरिजाप्रसाद कोइरालाको निधन (चैत्र ७)
२०६७ नेपालको अन्तरिम संविधानको आठौं संशोधन, संविधानसभाको म्याद १ वर्ष (२०६८ जेठ १४) सम्मका लागि बढाइएको (जेठ १४)
२०६७ प्रजातन्त्र सेनानी, नेपालको प्रथम निर्वाचित सभामुख, सन्त नेता एवं भूतपूर्व प्रधानमन्त्री कष्णप्रसाद भट्टराईको निधन (फागुन २०)
२०६८ नेपालको अन्तरिम संविधानको दसौं संशोधन गर्नुका साथै संविधानसभाको कार्यकाल तीन महिना (२०६८ मंसिर १४ सम्म) का लागि बढाइएको (भदौ १४)
२०६८ बिप्पा ९द्यक्ष्एएब्० सम्झौतामा हस्ताक्षर (कार्तिक ४)
२०६८ नेपाल र भारतबीच दोहोरो कर अन्त्यसम्बन्धी सम्झौता (डीटीएए) मा हस्ताक्षर (मंसिर ११)
२०६९ पहिलो संविधान सभाको विघटन (जेठ १४)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार