सरकारी जागिर खाने हो ? नागरिक उड्डयन माग्यो एकैचोटी ठुलो संख्यामा कर्मचारी, सुचना सहित

 835 पटक हेरिएको

काठमाडाैं- नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३४ पदमा १ सय ४० जना कर्मचारी मागेको छ । प्राधिकरणले निर्देशक,

उपनिर्देशक प्रवन्धक २ , उपप्रन्धक सहित प्रशासन, सिभिल इन्जिनियर,मेकानिकल इन्जिनियर का लागि दरखास्त आह्वान  गरेको छ ।

प्राधिकरणले इन्टुक योग्य व्यक्तिले मंसिर ६ देखि पुस ६ सम्म दर्खास्त दिन सकिने भनेको छ  । सुचना तल हेर्नुहोस् खुला प्रतियोगितात्मक परिक्षाद्धारा स्थायी पदपूर्तिसम्बन्धी सुचना ।

त्यस्तै १३ जनाको लागि आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा पदपुर्ति को लागि पनी विज्ञापन आह्वान गरेको छ । जसमा

प्रवन्धक १, उप प्रवधन्धक १, उप प्रवन्धक २ , वरिष्ठ अधिकृत १, वरिष्ठ अधिकृत १, अधिकृत ३, अधिकृत १, अधिकृत २, अधिकृत १  मागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार